कोशीमा एमालेसँग गठबन्धन भत्किसक्योः कांग्रेस प्रदेश समिति
deshsanchar.com · Thu Jul 16 10:13:08 GMT 2026

मोरङ – कांग्रेस कोशी प्रदेशमा अवस्थित सत्ता गठबन्धनबाट बाहिरिने विषय थप एक दिन लम्बिएको छ। विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा बिहीबार सम्पन्न बैठकपछि प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले शुक्रबारसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)