सुशीलाले खारेज गरेको सुविधा बालेनले फर्काए, सांसदले अब स्वकीय सचिव राख्न पाउने
khabarhub.com · Thu Jul 16 10:32:05 GMT 2026

काठमाडौं – वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था फेरि फर्काएको छ। यससँगै तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले खारेज गरेको सुविधा फेरि फर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)