साउन महिनाका लागि थप घट्यो बैंकमा निक्षेपतर्फको ब्याजदर
khabarhub.com · Thu Jul 16 10:28:32 GMT 2026

काठमाडौं – असार महिनाको तुलनामा साउनमा बैंकहरूको व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले असार महिनाको तुलनामा साउन महिनामा मुद्दती निक्षेपतर्फको ब्याजदरमा थप गिरावट आएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)