रास्वपा महाधिवेशनः बिहान सवा ६ बजेसम्म १ हजार ५७९ मत खस्याे
shilapatra.com · Thu Jun 25 00:44:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय माध्यमबाट मतदान भइरहेकाे हो । बिहान सवा ६ बजे सम्ममा १ हजार ५७९ भोट खसेकाे निर्वाचन आयोगले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)