सीमा नाकामा जीवितै मानिसहरू भेटिने सम्भावना क्षीण : चिनियाँ उद्धारकर्ता
ratopati.com · Sat Aug 29 07:14:32 GMT 2026

काठमाडौँ । बुधबार आएको भीषण बाढी र पहिरोमा परेको चीनको सीमा नाकामा जीवितै मानिसहरू भेटिने सम्भावना समाप्तप्रायः बनेको उद्धार अधिकारीहरूले जनाएका छन्।
समुद्र सतहदेखि ३,८०० मिटरभन्दा बढी उचाइमा रहेको उक्त नाकामा चिनियाँ उद्धारकर्ताहरू शुक्रबार दिउँसो आइपुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)