सानिमा बैंकको १० प्रतिशत नगद लाभांश घोषणा
kendrabindu.com · Sat Aug 29 07:13:48 GMT 2026

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट हाल कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)