काठमाडौँको टुँडिखेलमा दुबो रोपिँदै (तस्बिर)
khabarhub.com · Mon Jun 01 05:27:20 GMT 2026

काठमाडौँ– काठमाडौँको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत दुबो रोप्ने काम सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)