सुकुम्वासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र (तस्बिरहरू)
khabarhub.com · Thu Jul 16 10:42:49 GMT 2026

काठमाडौं – सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्न डोजर चलाएको थियो । सुकुम्वासी र उनीहरुको सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)