बजेट कार्यान्वयन भए निजी क्षेत्रको मनोबल बढ्छ, अर्थतन्त्रले नयाँ गति लिन्छ : अग्रवाल
aarthiknews.com

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी भए पनि प्रभावकारी कार्यान्वयन हुन सके यसले निजी क्षेत्रको मनोबल उकास्नुका साथै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले बजेटले मुलुकलाई आर्थिक समृद्धिको नयाँ चरणतर्फ लैजाने आधार तयार गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)