देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिममा सबैभन्दा धेरै
nepalviews.com · Thu Jul 16 10:49:46 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)