परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
nepallive.com · Thu Jul 16 10:55:30 GMT 2026

काठमाडौँ – परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)