बिदा स्वीकृत नगराइ अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण, सेवाबाट हटाइने चेतावनी
lokaantar.com

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत विदा बिना नै लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य क्षेत्रका कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीहरूलाई आफ्नो बचाउमा १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)