विमानस्थलकी महिला कर्मचारीमाथि रास्वपा सांसदको धम्की
bishowkhabar.com · Thu Jul 16 10:53:09 GMT 2026

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा रास्वपा सांसद जगदीश खरेलले आइएमएस सर्भिसेजकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) चारू श्रेष्ठसँग आक्रोशित शैलीमा गरेको संवादको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रतीक्षालयमा यात्रुका आफन्तसँग ५० र १०० रुपैयाँ शुल्क असुलिएको विषयमा प्रश्न उठाउँदै सांसद खरेलले सम्झौतासम्बन्धी कागजात मागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)