चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
gorkhapatraonline.com · Mon Jun 01 05:44:03 GMT 2026

कास्की, जेठ १८ गते । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा ।
पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)