युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी
nepalviews.com · Thu Jul 16 11:01:29 GMT 2026

काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन ।
पछिल्लो दुई दिनमा भएका आक्रमणमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)