सुदूरपश्चिममा नेकपालले माग्यो मुख्यमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने
nepalpress.com · Thu Jul 16 11:01:32 GMT 2026

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेको छ ।
भर्खरै सकिएको प्रदेश संसदीय दलको बैठकले एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेकोले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)