बजेट कार्यान्वयन गर्न सके निजी क्षेत्रको मनोबल बढ्नेछ : कमलेश अग्रवाल
onlinekhabar.com · Mon Jun 01 05:48:15 GMT 2026

१८ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकांक्षी देखिएपनि यसको कार्यान्वयन हुन सकेमा निजी क्षेत्रको मनोबल बढाउने बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट डिस्कसनमा बोल्दै उनले बजेटको सफल कार्यान्वय हुन सकेमा निजी क्षेत्रको मनोबल बढ्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)