प्रधानमन्त्रीलाई लिङदेनले भने- सरकारले गणतन्त्र र संघीयता उल्टाउन खोजेको भए राप्रपाले सहयोग गर्छ
nepalpress.com · Thu Jul 16 11:06:16 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन शाहलाई भेटेर सरकारले गणतन्त्र र संघीयता उल्टाउन खोजेको भए सहयोग गर्ने बचन दिएका छन् ।
सिंहदरबार पुगेर प्रधानमन्त्री भेटेपछि सञ्चारकमीहरुसँग कुरा गर्दै गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयतालाई परिवर्तन गरेर जानुपर्ने पक्षमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)