निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
barnanmedia.com · Thu Jul 16 10:57:27 GMT 2026

सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ । बिहीबार उनलाई प्रहरीले भ्यानमा राखेर वृत्तमा लगेको हो ।
लगातार सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेपछि विषयवस्तु बुझ्न र काउन्सेलिङ गर्नको लागि वृत्तमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)