युक्रेनी ८ मिसाइल, १५१ ड्रोन आक्रमणमा ५ रूसी नागरिकको मृत्यु
bishowkhabar.com · Thu Jul 16 11:06:00 GMT 2026

काठमाडौं– रूस र युक्रेनबीच बिहिबार भएको द्वन्द्वका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पछिल्लो समयमा युक्रेनले मस्कोको आक्रमणको बदला लिन रूसविरुद्ध ड्रोन आक्रमण बढाएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)