आज निर्जला एकादशी : एक दिनको व्रतले वर्षभरिका एकादशीको फल मिल्ने विश्वास
nepalbahas.com · Thu Jun 25 01:25:55 GMT 2026

आज निर्जला एकादशी : एक दिनको व्रतले वर्षभरिका एकादशीको फल मिल्ने विश्वास
११ असार, काठमाडौं । हिन्दु धर्मावलम्बीहरूका लागि बिहीबार आज विशेष महत्वको निर्जला एकादशी पर्व मनाइँदै छ। धार्मिक मान्यताअनुसार आजको दिन व्रत बसेमा वर्षभरि पर्ने सबै एकादशीको व्रत बराबरको पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)