अहिलेको व्यवस्था भत्काउन खोजेको हो भने सरकारलाई साथ दिन्छौं : अध्यक्ष लिङ्देन
onlinekhabar.com · Thu Jul 16 11:02:04 GMT 2026

३२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले अहिलेको राजनीतिक व्यवस्था भत्काउन चाहेमा आफ्नो पार्टीले साथ दिने बताएका छन् ।
प्रधानमन्त्री बालेन शाहसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन्। भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले वर्तमान व्यवस्था परिवर्तनको पक्षमा राप्रपा सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)