जापानमा पूरक बजेट ल्याउने तयारी, ऋणपत्रका विषयमा लगानीकर्ताहरूमा आशंका
clickmandu.com · Mon Jun 01 05:58:18 GMT 2026

एजेन्सी । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले घरपरिवारलाई जीवनयापनको लागतमा सहयोग गर्न पूरक बजेट तयार गरिरहेकी छन् । तर, यसले ऋण निष्काशनसम्बन्धी आफ्ना वाचाहरूमा उनी अडिग रहन सक्छिन् कि सक्दिनन् भन्ने कुरामा शंका पनि पैदा गरेको छ ।
लगभग ३० खर्ब येनको यो बजेट धेरै हदसम्म बजारको अपेक्षा अनुरूप नै थियो । तर, यो यस्तो समयमा आएको छ जब जापान अझै पनि ऊर्जाको उच्च मूल्य, बढ्दो अनुदान लागत र कमजोर येनसँग जुधिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)