विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
bishowkhabar.com · Thu Jul 16 11:15:12 GMT 2026

काठमाडौं– एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालत काठमाडौंमा दर्ता गर्ने तयारी गरिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलसहित १६ प्रतिवादीविरुद्ध पूरक अभियोग दर्ता गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)