मिटरब्याज प्रभावितसँग वार्ता गर्न सरकारले पनि बनायो समिति
nepalpress.com · Thu Jul 16 11:21:16 GMT 2026

काठमाडौं । सरकारले मिटरब्याज प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव पुष्कर सापकोटाको संयोजकत्वमा समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)