परराष्ट्रमन्त्री खनाल र भारतीय अतिरिक्त सचिव महावरबीच शिष्टाचार भेट
nagariknews.nagariknetwork.com · Thu Jul 16 11:16:40 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)