कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, जीवन शाहीलाई मुख्यमन्त्री बनाउने कांग्रेस-नेकपा सहमति
lokaantar.com

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका १६ जना सांसदले बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)