विष्णु पौडेलसहित ७ जनामाथि सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता हुँदै
canadanepal.com · Thu Jul 16 11:25:15 GMT 2026
काठमाडौँ - पूर्व अर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)