त्रिशूलीको बाढीले गल्छीको बागेश्वरी मावि क्षतिग्रस्त, विद्यार्थीका झोला कक्षाकोठामै
ratopati.com · Sat Aug 29 07:18:02 GMT 2026

धादिङ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालय क्षतिग्रस्त भएको छ।
बाढीका कारण विद्यालयको प्राङ्गण र कक्षाकोठाभित्र लेदो थुप्रिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)