परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित
nepalnews.com · Sat Aug 29 07:17:00 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण स्थगित गरेका छन्। रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधवार आएको बाढीपछि मन्त्री खनालले भ्रमणमा नजाने भएकाे मन्त्री खनालकाे सचिवालयले जनाएकाे छ।
मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)