एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता हुँदै, झन्डै २१ करोड बिगो
barnanmedia.com · Thu Jul 16 11:24:11 GMT 2026

एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिल कार्यालय काठमाडौँले पौडेलसहित १६ प्रतिवादीविरुद्ध पूरक अभियोग दर्ताको तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)