सरकारले स्वीकार गर्यो कोरियाबाट आउने १.८१ मिलियन अमेरिकी डलर अनुदान
nepalpress.com · Thu Jul 16 11:31:37 GMT 2026

काठमाडौं । सरकारले कोरियाबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)