कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
himalpress.com · Thu Jul 16 11:37:07 GMT 2026

सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
मुख्यमन्त्री कँडेलविरूद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)