सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन
khabarhub.com · Thu Jul 16 11:42:31 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा रहेका लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नरहेको भए तत्काल थुनामुक्त गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)