पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
shilapatra.com · Thu Jul 16 11:42:06 GMT 2026

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा करागारमा रहेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले कोइरीको पक्राउ पुर्जी कानुनसम्मत नरहेको भन्दै तत्काल रिहा गर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)