प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
ratopati.com · Thu Jul 16 11:50:00 GMT 2026

काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाडौँ आउन लागेका छन् । गृहमन्त्री सुधन गुरुङले बारामा २ दिनसम्म वार्ता गरे पनि सहमतिमा हस्ताक्षर गर्न उनीहरू काठमाडौँ आउन लागेका हुन् ।
गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)