साउन १ देखि नयाँ आर्थिक वर्ष: आयकरमा राहत, शिक्षा-स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने !
arthasarokar.com · Thu Jul 16 11:52:26 GMT 2026
काठमाडौँ । साउन १ गते (शुक्रबार) देखि आर्थिक वर्ष २०८३/८४ सुरु हुँदैछ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले सार्वजानिक गरेको नीति तथा कार्यक्रम कार्यन्वयनमा आउनेछन् । सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)