एमाले पूर्व सांसद् कोइरीलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश, कारागारलाई पत्र
nagariknews.nagariknetwork.com · Thu Jul 16 11:43:33 GMT 2026

सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई तत्काल थुनामुक्त गर्न महोत्तरी कारागार कार्यालयलाई पत्राचार गरेको छ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले बिहीबार महोत्तरी कारागार कार्यालयलाई पत्र पठाउँदै बन्दीप्रत्यक्षीकरणसम्बन्धी आदेशअनुसार लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नभए तत्काल रिहा गर्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)