इन्डोनेसियाको पूर्वी पपुवामा रहस्यमय विस्फोट, पाँचको मृत्यु
onlinekhabar.com · Mon Jun 01 06:39:43 GMT 2026

इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा पाँच जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशंका गरेको छ ।
स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)