जगदम्बा मोटर्सले सार्वजनिक गर्यो रोनिन मोनोतोन र एगोन्डा भेरिएन्ट
setopati.com · Mon Jun 01 06:43:51 GMT 2026

दुई र तीन पांग्रे सवारी साधनको अग्रणी विश्वव्यापी निर्माता टिभिएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि मार्फत नयाँ टिभिएस रोनिन मोनोटोन र टिभिएस रोनिन एगोन्डा सार्वजनिक गरेको छ।
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित एक साङ्गीतिक कार्यक्रमकाबीच अनावरण गरिएका यी नयाँ भेरियन्टहरूले टिभिएस रोनिन लाइनअपमा बोल्ड स्टाइलिङ, विशिष्ट आधुनिक रेट्रो चरित्र र नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल खण्डमा बलियो आकर्षण थप गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)