राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल
khabarhub.com · Thu Jul 16 11:55:46 GMT 2026

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)