एमालेका पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
barnanmedia.com · Thu Jul 16 11:47:45 GMT 2026

बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)