देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम अगाडि
baahrakhari.com · Thu Jul 16 11:56:00 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको असार ३२ गतेसम्म देशभर कुल ६१.४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको तथ्यांकअनुसार हालसम्म ८ लाख ८२ हजार ६८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)