चित्लाङबाट प्रारम्भ भयो ‘आ बाट आमा २’ को सुटिङ, मलिका र पलको मुख्य भूमिका
kalakarmi.com · Mon Jun 01 06:44:24 GMT 2026

काठमाडौं- अभिनेत्री मलिका महत अनुबन्ध भएसँगै फिल्म ‘आ बाट आमा २’ को छायांकन प्रारम्भ भएको छ ।
निर्माण टिमले सोमवार बिहान मकवानपुरको चित्लाङबाट फिल्मको छायांकन प्रारम्भ गरेको हो । यस फिल्मका लागि निर्माण टिमले आइतवार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)