मिटरब्याज पीडितसँग वार्ता गर्न सरकाले बनायो सचिवको नेतृत्वमा टोली
setopati.com · Thu Jul 16 12:00:15 GMT 2026

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न टोली बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।