सुकुमबासीका सामान रंगशालामा साढे २ महिनादेखि बेवारिसे
nepalpress.com · Thu Jul 16 12:02:53 GMT 2026

काठमाडौं । उपत्यकाका खोला किनारबाट लखेटिएका सुकुमबासीका बन्दोबस्तीका सामान साढे २ महिनादेखि दशरथ रंगशालामा बेवारिसे अवस्थामा थन्किएका छन् ।
सरकारले गत वैशाख दोस्रो साता काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट सुकुमबासी बस्तीमा डोजर चलाएर उनीहरूलाई तत्काललाई रंगशालामा राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)