कर्णाली प्रदेश सरकारमा हलचल, काँग्रेस सांसद शाहीलाई मुख्यमन्त्री प्रस्ताव
arthadabali.com · Thu Jul 16 12:09:25 GMT 2026

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका र नेपाली काँग्रेसका केही सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)