कर्णाली प्रदेश सरकारमा हलचल, कांग्रेसका शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव
kendrabindu.com · Thu Jul 16 12:05:03 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका र नेपाली काँग्रेसका केही सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका ११ जना र नेपाली काँग्रेसका पाँच जनासहित १६ जना सांससदले अविश्वासमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)