साढे २ महिनादेखि रंगशालामा अलपत्र सुकुम्बासीका सामान, हेर्नुहोस् तस्बिरहरू
setopati.com · Thu Jul 16 12:10:00 GMT 2026

सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्न डोजर चलाएपछि विस्थापित सुकुम्बासी र उनीहरूका सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखिएको थियो।
त्यसपछि सुकुम्बासीहरूलाई सरकारले अल्पकालीन व्यवस्थापन स्वरूप विभिन्न होल्डिङ सेन्टरमा लगेर राखियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)