विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
aarthiknews.com

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलसहित विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा विभिन्न कम्पनीविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)